हातको औंलाको सफल शल्यक्रियापश्चात् कांग्रेस सांसद भण्डारी अस्पतालबाट डिस्चार्ज
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया (ह्याण्ड सर्जरी) सफलतापूर्वक सम्पन्न भएपश्चात् आज कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सहजताका लागि उहाँको हातको औंलाको शल्यक्रिया गरिएको