ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला काठमाडौँँमा सुरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी (डिप्लोमा इन गाइनेकोलोजिकल) कार्यशाला काठमाडौँँमा सुरु भएको छ । नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग), किल विश्वविद्यालय र जमर्नी तथा