६ सय करोड लगानीमा बिर्तामोडमा दक्षिण एसियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल
जनस्वास्थ्य सरोकार, विर्तामोड झापा । पूर्वी नेपाल झापाको बिर्तामोडमा दक्षिण एसियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गले मंगलवार बिर्तामोडमा संचालित