epaper
जनस्वास्थ्य सरोकार । कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएकाछन्। आइतबार टेलिग्राफ पत्रिकामा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्वको खोप अभियान आगामी माघ १४ गते (बुधबार) बाट सुरु हुने भएको छ । सो खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सबै प्रदेशहरुमा पुग्दैछ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार प्रदेशहरुबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । अस्पताललाई नै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र
जनस्वास्थ्य सरोकार । कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ। सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ विरुद्धको पहिलो चरणमा खोप लगाउने व्यक्तिहरुको विद्युतीय प्रणालीबाट विवरण पठाउन आज (माघ १० गते) बेलुका सम्म समय तोकेको छ । मन्त्रालयले
जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ मुटु सर्जन एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको छ । धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय १२ सहित देशभर थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संगै नेपालमा कुल संक्रमितको
जनस्वास्थ्य सरोकार । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ। नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत सरकारको अनुदानमा आएको कोरोनाबिरुद्धको खोप ‘कोभिसिल्ड’ शनिबारबाट सातै प्रदेशमा वितरण गरिने भएको छ । सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण एकीन गरेपछि आवश्यकताको आधारमा