शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ वटा डायलाईसिस मेसिन कोरोना संक्रमितलाई
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका ६ वटा डायलाईसिस मेसिन कोभिड—१९ संक्रमित बिरामीहरुलाई छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोभिड—१९ सँग सम्बन्धित