नेपाल क्यान्सर हस्पिटलमा पाठेघर मुखको क्यान्सर परिक्षणमा विशेष छुट
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले जनवरी महिनालाई पाठेघर मुखको क्यान्सर सचेतना महिनाको रुपमा मनाइरहेको छ । सचेतना महिनाको अवसरमा अस्पतालले पुस १८, २५ र माघ ३, १०