सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड
काठमाडौं : अब देशभरका सामुदायिक विद्यालयका छात्राले सेनेटरी प्याड निःशुल्क पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविबाट अभियान शुरु गरे। यससँगै अब