भ्याक्सिन नै कोरोना रोकथामको अचुक औषधि होइन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अहिले कोरोना संक्रमणदर घटेको जस्तो देखिएपनि स्थिती नियन्त्रणमा अझै आएको छैन । अहिले जताततै सभा, गोष्ठी र जुलुसहरु भइरहेको देख्न सकिन्छ । मानिसहरुले हेलचेक्र्याइ गरिरहेका