पिट्युटरी र स्पाइनल कर्डको ट्युमरले प्यारालाइसिस
नेपालमा प्रायः बिरामी बेहोस, प्यारालाइसिसलगायत समस्या भएपछि मात्र उपचार सेवा लिन आइपुग्छन् । कतिपय बालबालिकामा उमेर अनुसार शारीरिक विकास भइरहेको हुँदैन । जीनको समस्याका कारण ट्युमर, एन्युरिजम, एभीएम, हाइड्रोकेफलस जस्ता