epaper
घटना १ असार १२ गते झापाको कन्काई अस्पतालमा उपचारक्रममा पाँचमहिने सुवाङ राईको मृत्यु भयो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडितले क्षतिपूर्ति मागसहित अस्पताल तोडफोड गरे । बालकको उपचारमा गल्ती
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार विश्वभर करिब २० करोड मानिसले लागूपदार्थ प्रयोग गर्ने गर्छन् । नेपालमा लागूपदार्थ प्रयोग एवं दुर्व्यसन निरन्तर रूपमा बढ्दै गइरहेको सरकारी एवं गैरसरकारी संस्थाको तथ्यांकले देखाउँछ । तर
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले मेरिट आधारमा अब्बल विद्यार्थी भर्नाको सिफारिस
विकिनी किलरको नामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजको शल्यक्रियापछि स्वस्थ भई बाँसबारीस्थित सहिद गगांलाल हृदय रोग केन्द्रबाट डिस्चार्ज हुने तयारी भइरहँदा फ्रान्सेली दूतावासले उनलाई पूर्णरुपमा सबै किसिमले जोखिममुक्त नभएपसम्म स्वस्थ
केही दिनअघि पत्रपत्रिकामा एउटा समाचार अनुसार २०१४ मा नेपालमा झन्डै ३ लाख २३ हजार महिलाको गर्भपतन भयो । त्यसमा ५८ प्रतिशत गर्भपतन असुरक्षित तरिकाले भएको थियो । यो समाचार पढेर
झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह यहाँका पत्रकारलाई
अन्य मुलुकमा झैं अस्ट्रेलियामा पनि गाँजा लागूपदार्थको रूपमा प्रतिबन्धित छ । तर, अहिले त्यही गाँजाबाट अस्ट्रेलियाले क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि विभिन्न
मौसमी रूघाखोकी र ज्वरोले थलिएकी तिलोत्तमा २ शंकरनगरकी कमला थापा गत मंगलबार बिहान छिमेकीसहित उपचारका लागि बुटवल जाने तरखरमा थिइन् । त्यसैबेला मेयर पदका उम्मेदवार वासुदेव घिमिरे र उपमेयरकी जागेश्वरी
योग गुरु रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित ६ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन रहेको भेटिएको छ। औषधि व्यवस्था विभागले ल्याब परीक्षण गर्ने क्रममा पतञ्जलीका उक्त औषधिहरु गुणस्तरहीन भएको प्रमाणित भएको