पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कोभिड–१९ पुष्टि
जनस्वास्थ्य सराकोर, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो।