भरतपुर अस्पताललाई भेन्टिलेटर सहित २० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
जनस्वास्थ्य सरोकार, चितवन । कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा भरतपुर