कोरोना माहामारीका बेला फ्रन्टलाइनमा खटिने महिला चिकित्सकको भोगाइ
जनस्वास्थ्य सरकार, काठमाडौँ । विश्वव्यापी रूपमा कोरोनाभाइरस महामारीले भयावह परिस्थिति सिर्जना गरेको हुँदा अस्पतालमा आएका कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको उपचारको अग्रमोर्चामा रहेका चिकित्सकहरूको मनमा शुरूमा डर थियो। क्रमश: उनीहरूले सिक्दै गए,