चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी