उपत्यकाका थप ४१५ जनालाई कोरोना, काठमाडौंमा ३५० जना
नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४