epaper
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले मुलुकका २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । डायलाईसिस मेशिनको अभावमा बिरामीले पालो पर्खेर उपचार गर्नुपर्ने बाध्यतालाई दृष्टिगत
जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ लाख रुपियाँ सहयोग गरेको छ । महिला लघुवित्त वित्तिय
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ
जनस्वास्थ्य सरोकार । हाइड्रोनेफ्रोसिसलाई सामान्य भाषामा मिर्गौला सुन्निनु भनेर बुझिन्छ । पिसाव बन्ने स्थानदेखि पिसाव निस्कने नलीको कुनैपनि स्थानमा केहि बाधा पुगेर यदि पिसाव थुनियो भने मिर्गौलामा सुजन (सोइलिङ) देखिन्छ
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डीन प्रा.डा. दिव्या सिंहलाई दोस्रोपटक पनि अध्यक्षमा मनोनित गरेको छ । यसैगरी सरकारले प्रा.डा. प्रेमराज
जनस्वास्थ्य सरोकार, मुग्लिन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी
मान्छेको मिर्गौला विफल भइसकेपछि उ सँग केवल दुईओटा उपाय रहन्छ । कि त उसले नियमित डायलाईसिस गरेर बस्नुपर्छ या उसले मिर्गौला नै प्रत्यारोपण गर्नुपर्दछ । हामीले जहिलेपनि मिर्गौला प्रत्यारोपण गर्नुभन्दा
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य फलोअपका लागि आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । सिंगापुरमा उपचार गरी प्रधानमन्त्री वली गतसाता नेपाल
सन् २०११ देखि युरोलोजी विषयमा अभ्यासरत डा. श्रेष्ठको टिमबाट वीर अस्पतालमा मात्र दैनिक करिब २ सय भन्दा बढी युरोलोजीसम्बन्धित बिरामीले ओपिडी सेवा प्राप्त गर्छन् भने दैनिक करिब २० जनाको शल्यक्रिया
बुहारीबाट मिर्गौला दान लिएर प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले राज्यसत्ता हाँकिरहेका छन्। उनले १० वर्षअघि २१ वर्षीया भाइबुहारी अन्जन घिमिरेबाट मिर्गौला दान लिएका हुन्। ‘मुलुकलाई राम्रो योगदान गर्ने नेता हो