नयाँ औषधि दर्ता एवं गुणस्तरीयता एकिनका लागि ५८ वटा विदेशी कम्पनि छनौट
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवं गुणस्तरीयता एकिनका लागि ५८ वटा विदेशी कम्पनि छनौट गरेको छ । डब्लुएचओ–जीएमपी गाइलाइन अनुसार,निरीक्षणका लागि आवेदन दिएका मध्यबाट ५८