किट किनेर कोभिड परीक्षण गर्ने व्यक्तिहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारद्वारा आग्रह
जनस्वस्थ्य सरोकार, काठमाडौँ । आफैंले किट किनेर कोभिड–१९ परीक्षण गर्नेहरुलाई पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारी सरकारलाई गराउन आग्रह गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत