आजदेखि निजी सवारीसाधनमा हट्यो जोरबिजोर
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ ।आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली