चिकित्सा शिक्षा आयोगद्धारा सीटीईभीटी अन्तर्गतका १९६ वटा कलेजको सिट निर्धारण, कुन कलेजलाई कति सिट ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगद्धारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ। बिहीबार बसेको आयोगको कार्यकारी समितिको