स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदान महत्त्वपूर्ण: अर्थमन्त्री विष्णुप्रसाद पौडेल
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सुविधाको प्रयासमा निजी क्षेत्रले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नेस्नल हस्पिटल कलङ्कीमा