हेटौँडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
जनस्वास्थ्य सरोकार, हेटौडा । बागमती प्रदेशको राजधानीस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई भेन्टिलेटरसहित ५२