भेरी अस्पतालमा ११ जना भूकम्पका घाइतेको शल्यक्रिया
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो