epaper
जनस्वास्थ्य सरोकार, लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर ९ गते सञ्चालन हुने भएको छ । परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ वा
जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरूको उपचारको क्रममा आज लुम्बिनी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
जनस्वास्थ्य सरोकार, कैलाली। बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दश हजार किशोरीले लगाएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका
उच्च रक्तचापको औषधि सेवनले साइड इफेक्ट गर्ने, मिर्गौला बिग्रने, जीवनभर खाइरहनुपर्ने, एक दिन बिर्सिएमा समस्या हुने जस्ता भ्रम धेरैमा पाइन्छ । वास्तवमा त्यो होइन । उच्च रक्तचापको औषधि बीचबीचमा छोड्नहुँदैन
जनस्वास्थ्य सरोकार, मान्म । कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो । आर्थिक वर्ष २०७९–८०
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित