epaper
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई ३ देखि १० महिनासम्मको तलब भुक्तानी नदिएपछि आन्दोलनको तयारी भएको छ । कर्मचारीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर
कुनै कारणवश मस्तिष्कको रगतको नलीमा झिल्ली कमजोर भएर फोका उठ्ने समस्या एन्युरिजम हो । करिब ९५ प्रतिशत एन्युरिजमको समस्या मस्तिष्कको अगाडि र साइडको भागमा हुने गर्छ । एन्युरिजम कमजोर हुन्छ
वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले नेपालमा ३३ वर्षदेखि चिकित्सा सेवा दिँदै आउनुभएको छ । यसक्रममा ३० हजार भन्दा बढी बिरामीको न्युरोसम्बन्धि शल्यक्रिया गरिसक्नुभएको छ । हाल पनि काममा त्यत्तिकै
सेरेब्रल पल्सी बालबालिकामा देखिने मस्तिष्कको पक्षघात हो । यो ग्रोइङ ब्रेनमा केही इन्सल्ट (चोट वा आघात) पुगेमा हुनसक्छ । विशेषगरी मस्तिष्कको हातखुट्टा चलाउने भाग (मोटर एरिया) मा कुनै कारणले रक्तसञ्चार
न्युरोलोजिकल उपचारमा टेक्नोलोजीको धेरै सहयोग आवश्यक पर्छ । यो अन्दाज, अनुभव र लक्षणका आधारमा सम्भव हुँदैन । पहिले टेक्नोलोजीको अभावमा न्युरो डाइग्नोसिस धेरै जटिल मानिन्थ्यो । हाल न्युरो उपचारमा चाहिने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । तिहार भन्ने बित्तिकै सेलरोटी, अनरसा, फिनी तथा विभिन्न तेल वा दूधमा पाक्ने मिठाईका प्रकारहरूको उपभोग बढी हुन्छ। चाहे घरमै बनाउँदा होस् वा बजारबाट किनेर ल्याउँदा यी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष
जनस्वास्थ्य सरोकार, बाँके । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै
मस्तिष्क भित्रको संवेदनशील भागमा हुने भएकाले ब्रेन ट्युमरलाई घातक मानिन्छ । ब्रेन ट्युमरको ठोस कारण चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको त छैन । तर केही अध्ययनहरूले जीनको डिफेक्टबाट हुनसक्ने देखाएका