गण्डकी प्रदेशमा कोभिडसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण बढ्दो
जनस्वास्थ्य सरोकार, कास्की । असोज गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला