वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । उच्च ज्वरो,