गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना, संक्रमितको संख्या २ हजार ७४७ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षमा