अस्पताल व्यवस्थापनमा हेल्थ केयर म्यानेजमेन्टको भूमिका
रोशन अधिकारी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मार्केटिङ प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले हेल्थकेयर म्यानज्मेन्टमा स्नातक गर्नुभएको छ । यसअघि अधिकारी भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल, बुटवलको लुम्बिनी सिटी अस्पतालमा जनसम्पर्क