पार्किन्सन्स, छारे रोग, शरीर कम्पनलगायतको उपचारमा डीबीएस र भीएनएस विधि सुरु गर्दै वीर अस्पताल
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको न्युरो सर्जरी विभागले पार्किन्सन रोग, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनियालगायतको समस्या रहेकाहरुको उपचारका लागि नयाँ प्रविधि भित्र्याउने भएको छ