सरकारी अस्पताललाई सुविधासम्पन्न नबनाएसम्म जनताले उपचार पाउँदैनन्
४० वर्षदेखि अविराम स्वास्थ्य क्षेत्रमा खटिँदै आउनुभएकी प्रा.डा. चन्दा कार्कीले नेपालका विभिन्न अस्पताल र मेडिकल कलेजमा सञ्चालकदेखि प्रिन्सिपलसमेतको जिम्मेवारी वहन गरिसक्नुभएको छ। बिरामीको पीडा, स्वास्थ्य समस्या, संस्था चलाउँदाको चुनौती इत्यादि