सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदको जोड
नेपाल हेल्थ न्युज, काठमाडौँ । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित