epaper
जनस्वास्थ्य सरोकार, झापा । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ ।
जनस्वास्थ्य सरोकार काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै
जनस्वास्थ्य सरोकार धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई
जनस्वास्थ्य सरोकार, काठमाडौं । रोजगारीका लागि एक सय जना नेपाली नर्स बेलायत पठाउन अनलाइन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १००
डा. कुँवरले असार १ गतेबाट महेन्द्रनारायण निधि अस्पतालको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ । उहाँले कार्यभार सम्हाले लगतै अस्पतालको सेवामा व्यापक सुधार ल्याउने प्रयास थाल्नुभएको छ । कार्यभार सम्हाल्नु
जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ
जनस्वास्थ्य सरोकार, दाङ । उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिब १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयमा लिने शुल्क नबढाउने भएको छ ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउन जोड दिनुभएको छ । ‘राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस’को अवसरमा स्वास्थ्य तथा जनसंख्या
जनस्वास्थ्य सरोकार, काठमाडौँ । संसारभर ३ हजार ९ सय ७१ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये १७ प्रजाति मात्र विषालु र घातक मानिन्छन् । तिनै १७ प्रजातिले टोकेर संसारभर हरेक वषए