टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० भन्दाबढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि खोप कार्यक्रम