नेपाल चिकित्सक संघका ४ पुर्व अध्यक्ष नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघका चार जना पुर्व अध्यक्षहरु नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । पुर्व अध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदार नरसिंह केसी,