नोबेल मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपण अनुमति
जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।अंग प्रत्यारोपण समन्वयन समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै सेवा सुरु हुने भएको