मन्त्रिपरिषद्को पहिलो निर्णयः चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले चैत चैतसम्म सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै