वीपी प्रतिष्ठानको बेथिति विरुद्ध बृहत प्रर्दशन, उपकुलपतिसहित ४ जना पदाधिकारी बर्खास्त गर्नुपर्ने माग
जनस्वास्थ्य सरोकार, सुनसरी। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले आइतबार बृहत विरोध प्रर्दशन गरेका छन् । २० दिनदेखि आन्दोलन गरिरहेका उनीहरुले धरान बजारमा