पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च एमालेले व्यहोर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री एवं