विपि प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरेर वार्तामा आएपछि….
जनस्वास्थ्य सरोकार, धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि तनावग्रस्त बनेको छ । मंगलबार बेलुकासंयुक्त संघर्ष