बेलायत सरकारद्धारा नेपाललाई २६० थान भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध
जनस्वास्थ्य सरोकार, लण्डन । बेलायत सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप