कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना
जनस्वास्थ्य सरोकार, काठमाडौँ। भारतीय क्रिकेटका पूर्वकप्तान तथा दिग्गज खेलाडी सचिन तेन्दुलकरलाई कोरोनाभाइरस संक्रमण भएको छ। तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यस बारेमा उहाँले आफ्नो सामाजिक संजाल ट्वीटर