एनएचआरसीको अध्यक्षमा प्रा.डा. गेहनाथ बराल नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्ष पदमा प्रा.डा. गेहनाथ बराल नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ