कोभिड महामारीमा स्वास्थ्य सेवा नपाएर दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ। सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश,