पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टि, शल्यक्रिया गर्न चिकित्सकको सुझाव
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ । चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी