औषधि थोक व्यवसायीहरुको उपत्यकाव्यापी सभा काठमाडौंमा सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि थोक व्यवसायीहरुको उपत्यकाव्यापी सभा काठमाडौंमा सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको आयोजनामा भएको सो सम्मेलनमा काठमाडौं, ललितपुर र भक्तपुरका करिब