गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो, आज ९८ जना थपिए
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार नाघेको छ । आज गरिएको परीक्षणमा पोखरा महानगरपालिकामा ६० जनासहित तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा