धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना, ६ जिल्लाको कोरोना परीक्षण हुने
जनस्वास्थ्य सरोकार, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक