विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोना संक्रमण
जनस्वास्थ्य सरोकार, काठमाडौं । विराटनगरको विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनीहरुमा आइतबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा २१, ३०,