नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन मिल्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं। नेपाल मेडिकल काउन्सिलबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन मिल्ने भएको छ । चिकित्सक तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै काउन्सिलबाट जारी हुने दर्ता प्रमाणपत्र,